Monday, January 24, 2022

जनसरोकार सम्बादाता

जनसरोकार सम्बादाता
1249 POSTS 0 COMMENTS

जाडोमा विपन्नलाई न्यानो बाँड्दै रामकुमार कोइराला स्मृति प्रतिस्ठान

चन्द्रपुर । रौतहटको चन्द्रपुर ७ का गरिब तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । सोमबार रामकुमार कोइराला स्मृति प्रतिस्ठान तथा...

चौथो गुजरा मेयर कप क्रीकेट प्रतियोगिता सुरु

गुजरा । रौतहटको गुजरा नगरपालिकामा चौथो गुजरा मेयर कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । सामुदायिक जागरण केन्द्र नेपालको आयोजना र गुजरा...

संकल्प साकोसले मनायो १४ औं स्थापना दिवस,८४ जना सम्मानित

चन्द्रपुर । चन्द्रपुर नगरपालिकास्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले आज १४ औ स्थापना दिबस मनाएको छ । संकल्प साकोसको...

नेता सापकोटाले गरे विद्यालय भवनको शिलान्यास

चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ स्थित रहेको मेनुका सिमसार प्राथमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । नेकपा एमालेका युवा नेता तथा पुर्व मन्त्री...

कोरोनाले आरआरआर पोष्टपोन्ड होला त ?

काठमाडौं–बलिउडका लागि सुखद् बनिरहेको बक्स अफिसमा केही झट्का लागेको छ । दुई सय करोड भारुमा तयार भएको चलचित्र ८३ बक्स अफिसमा फ्लप...

सनी लियोनीको मधुबन गितले मच्चायो बबाल

एजेन्सी–सनी लियोनीको गीत मधुबनका विषयमा बबाल मच्चिएको छ । अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ । यो गीतका विषयमा मध्य प्रदेशका...

दुर्घटनामा ६ जनाको मृत्यु भएपछि गाउ शोकमग्न,मृतकहरुको सामुहिक अन्तिम संस्कार

समनपुर–जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएपछि सिंगो गा“उ शोकमा डुबेको छन् । रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ३ गम्हरिया गाउ“का सलाउद्दिनको...

नेपाली कांग्रेसको जिल्ला सभापतिमा ३ जना चर्चामा

चन्द्रनिगाहपुर–नेपाली काग्रेसले १४ औं महाधिवेशनअघि बा“की रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८...

गरुडामा ३ वटा गाडि तोडफोड,७ जना पक्राउ

गरुडा–जनमत पार्टीले घोषणा गरेको बुुधवार रौतहट बन्दको आव्हान बेवास्ता गरी सवारी साधन संचालन गरेको भन्दै बन्दकर्ताले रौतहटको मध्य भाग गरुडामा ३ वटा...

गैंडाटारमा नमुना पर्यटकिय स्थल निर्माण हुदै

गैंडाटार–रौतहट जिल्लाको चन्द्रपुर ३ गैडाटारमा पर्यटकिय क्षेत्र बनाउने काम सुरु भएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif