admin

390 POSTS
0 COMMENTS
काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता
वीरगन्ज ,५बैशाख: कोरोना संक्रमित भेटिन थालेपछि वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ ।
नाकाकाे हेल्थ डेस्कमा...
ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर कालोमोसो दले
जनकपुर ,२९ चैत : काम गरेको ज्याला माग्दा महोत्तरीमा एक ठेकेदार (निर्माण व्यवसायी)ले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।
काग्रेंसको आडमा ठग्दै हिड्ने गुप्ता प्रहरी हिरासतमा
चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य...
कृषि बिकाश बैंकको एटीएम सेवा सुचारु
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ । बुधबार बैंकका...
नेपाली काग्रेंस चन्द्रपुर नगर समितिद्धारा प्रेस बिज्ञप्ती
चन्द्रनिगापुर–नेपाली काग्रेंस चन्द्रपुर नगर समितिले प्रेस बिज्ञप्ती निकालेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निबार्चनका लागि पार्टिको...
नेपाल एसबिआइ बैंकद्धारा स्कुललाई सहयोग
चन्द्रनिगापुर–नेपाल एसबिआई बैंक चन्द्रपुर शाखाले बिभिन्न जिन्सी सामाग्रीहरु हस्तान्त्रण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर स्थित ओम...
३ लाख घुस सहित प्रधानाध्यापक ठाकुर पक्राउ
गौर–रौतहटको ईशनाथ नगरपालिकाको एक बिद्यालयका प्रधानाध्यापक र उनका सहयोगी ३ लाख रुपैंया घुस सहित पक्राउ परेका छन् । श्री बिशेश्वर प्रसाद...
नेपाली कांग्रेस चन्द्रपुर मेयरको दौडमा काफ्ले,गिरी र थापा
चन्द्रनिगाहपुर– वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका...
चन्द्रपुर ८ को वडाअध्यक्षमा गौतम र शिलवालको दाबी
चन्द्रनिगाहपुर–रौहतटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सुमन गौतम र शोभित शिलवालले आ–आफ्नो दाबी प्रस्तुत गरेका...
नेकपा समाजवादीद्वारा फतुवाको नगर प्रमुखको उम्मेदवारमा रेग्मीको नाम सिफारिस
बिजयपुर- एकीकृत समाजबादी पार्टीले फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा भुवन रेग्मीको एकल नाम सिफारिस गरेको छ । २०७३ सालको स्थानीय निर्वाचनमा...
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif