जनज्योतिको संचालक समितीको अध्यक्षमा कार्की निर्बिरोध निर्वाचित

221
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर । जनज्योति बहुमुखी क्याम्पस,चन्द्रनिगाहपुरको संचालक समितीको अध्यक्षमा सन्जय कार्की निर्वाचित भएका छन। उनि निर्बिरोध निर्वाचित भएका हुन्। उनीसंगै संचालक समिती सदस्यमा बालकृष्ण श्रेष्ठ,नारायण बहादुर न्युपाने,श्यामलाल ठोकर,तारादेवी ठोकर,चिरन्जीवी गौतम,राजेन्द्र तिवारी,श्रीजना सुनार र फुलचन राई निर्वाचित भएका छन। रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस समेत रहेकाले जनाज्योतीको संचालक समितीको चुनाब राजनीतिक दलले महत्वाका राख हेर्ने चुनाबमा पर्दछ।