कलैया ।बारा–२ को उप-निर्वाचनमा जसपाका उपेन्द्र यादव निर्वाचित भएका छन । यादव ५ हजार ८१ मतान्तरसहित विजयी भएका हुन । जनमतका शिवचन्द्र कुशवाहलाई हराएका यादबले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहले २३ हजार ३ सय ३४ मत प्राप्त गरे । तेस्रो भएका एमालेका पुरुषोत्तम पौडेलले १०हजार २ सय १६ मत प्राप्त गरेभने रास्वपाका रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरे ।
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif