तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी

137
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। १४ हजार ७ सय ९७ मतान्तरसहित विजयी भएका उनले ३४ हजार ९ सय १९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत र एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरे।