काङ्ग्रेस मधेस प्रदेश सभापती यादब संसदीय दलको नेतामा निर्वाचित

233

जनकपुरधाम ।मधेश प्रदेश नेपाली काँग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् ।