चन्द्रपुर । रौतहट क्षेत्र न ४(क) प्रदेशसभामा बाम लोकतान्त्रिक गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वार युवराज भट्टराई समीर बिजयी भएका छ्न । उनले १५ हजार ३ सय ६८ मत प्राप्त गरेका छ्न भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश्वर चौधरीलाई ५ हजार ८७ मतान्तरले उछिन्दै बिजय हासिल गरेका हुन । एमालेका उम्मेद्वार चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे । यता क्षेत्र नम्बर ४ को प्रतिनिधिसभाको मतगणना जारी रहदा काङ्ग्रेसका देब प्रसाद तिमल्सिना अघि छ्न ।
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif