https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर । रौतहट क्षेेत्र नंम्बर ४ को मतगणना सुरु भएको छ । प्रत्यक्ष तर्फको प्रतिनिधिसभा पदका उम्मेदवारको मत गन्न सुरु भएको हो । मतगणना 1 बजेबाट सुरु भएको हो । यो क्षेत्रमा नेपाली काङ्रेसका देब प्रसाद तिमल्सिना र नेकपा एमाले बिच प्रतिस्पर्धा हुँदै छ । क्षेत्र नम्बर ४ मा ७३ हजार ८ सय ४० मत खसेको थियो । सर्वदलिए बैठकले वडा अनुसार छुट्टाछुट्टै मतगणना गर्ने सहमती गरे अनुसार अहिले चन्द्रपुर ३ स्थित जनशक्ति माबी बुथको मतगणना जारी छ ।