सिन्धुरेघारीमा वडा स्तरीय चुनाव प्रचार प्रसार कार्यालय स्थापना

1076
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनाबी अभियानमा बाम लोकतान्त्रिक गठबन्धन सक्रिय भएर लागेको छ । रौतहट क्षेत्र नम्बर ४ ले आज मङलबार कार्यकर्ता भेटघाट कार्यक्रम गरे सङै चन्द्रपुर ९ सिन्धुरेघारीमा वडा स्तरीय चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ ।

कार्यालयको प्रतिनिधीसभाका उम्मेद्वार देब प्रसाद तिमल्सेना र प्रदेश सभा “क” का उम्मेदवार युवराज भट्टराई “समीर”ले संयुक्त रुपमा उद्घाटन गरेका छन । गठबन्दनले १० वटै वडामा चुनाब प्रचार प्रसारका लागि कार्यालय खोल्ने चुनाब प्रचार प्रसार समितीका संयोजक सुमन गौतमले जानकारी दिए