रौतहट क्षेत्र नम्बर ४ प्रदेश सभा (क) बाट माओबादीका भट्टराईलाई टिकट

487

चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ को प्रदेश सभा (क) बाट माओबादी केन्द्रका नेता युवराज भट्टराई (समीर)ले टिकट पाएका छन । गठबन्धनको साझा उमेदवार बनेका भट्टराई माओवादी केन्द्रका केन्द्रिय सदस्य, रौतहट जिल्ला ईन्चार्ज एवम प्रभावशाली युवा नेता हुन । युद्धकाल देखीनै माओबादीमा रही सक्रिय राजनीती गरिरहेका नेता भट्टराई जनतासामु चिर परिचित छन ।