रौतहट पत्रकार महासङमा लफडा,सचिवले लगाए अध्यक्षलाई अनियमितताको आरोप

952
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष माथी गम्भिर प्रश्न खडा भएको छ । सचिव मदन ठाकुरले सामाजीक सन्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै रौतहट पत्रकार महासङले विभिन्न कार्यक्रमका लागि स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगको बिवरण सर्वजनिक गरि पारदर्शी गर्न माग गरेका छ्न । आर्थिक अनियमितता गरेको र मनोमानी गरेको आरोप लगाउदै सचिब ठाकुरले राजीनामा समेत दिएका छ्न । उनले आर्थिक अनियमितता गर्ने अध्यक्ष र उपाध्यक्षले तत्काल राजीनामा गरि मार्ग प्रशस्त गर्दै निस्पक्ष्य छानबिनको माग समेत गरेका छ्न ।