वि.पी कोइरालाको ४० औं स्मृतिमा डावरीमा वृक्षारोपण

907

रौतहट । बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक वि पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ जिपि उधान पार्क डार्वरी मा सम्पन्न भएको छ ।

कार्यक्रममा २ सय विभिन्न जातका बिरुवा रोपिएको बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्र देखि जिल्लाका नेता तथा कर्याकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सभाअध्यक्ष मञ्चका रौतहट जिल्ला अध्यक्ष अधिकार लामिछाने प्रमुख,प्रमुख अतिथिमा प्रदेश माननीय धनलाल थोकर,बिशिस्ट अतिथिहरुमा मञ्चका केन्द्रिय अध्यक्ष निलकण्ठ रिजाल ,वरिष्ठ नेता हृदयनारायण यादब, जिल्ला सचीव रामचन्द्र गिरि , क्षेत्रीय सभापति रामशेनाई राय यादव , नेबि सघ पुर्व महामन्त्री उर्मिला थपलिया , मेयर शेख वकिल ,अतिथि हरु चन्द्रपुर नगर सभापति मुकेश गिरि,तरुण दल जिल्ला अध्यक्ष नौसाद आलम, महासमिती सदस्य देबराज कार्की,नेबि संघ पुर्व केन्द्रिय सदस्यहरु भरत खड्का , नवराज देबकोटा, पुजन गन्धर्व , नेताहरु अनन्त कोइराला , अजय कुमर शाह, महिला संघ केन्द्रिय सदस्य लक्ष्मी बराल चन्द्रपुर ६ वडा सभापति नेत्र कुश्वार , सर्लाहीका नेता बिश्वमित्र रिजाल नेबि संघका नेताहरु पंकज सुवेदी , संन्जिब ढकाल ,लक्ष्मी सिलवाल ,प्रबिन जंग कार्की , कमल तिमल्सिना ,प्रबिन घिमिरे , जन ज्योति क्याम्पस स्वभियु सभापति संगम श्रेष्ठको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम सन्चाल नेपाली काङ्ग्रेस रौतहटका नेता सुमन गौतमले सन्चालन गरेका थिए ।