सानिमा लाईफको बिमा अभिकर्ता कार्यक्रम सम्पन्न

340

चन्द्रपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चन्द्रपुरमा बीमा अभिकर्ता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार चन्द्रपुरको एक होटलमा भएको कार्यक्रममा बीमाको फाईदा र महत्वको बारेमा अभिकर्ता सङ अन्तरकृयाको सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत गुणराज श्रेष्ठले उद्घाटन गर्नुहुदै बीमा अपरिहार्य रहेको धारणा राख्नु भयो । कार्यक्रममा सहजीकरण मार्केटिङ अफिसर कबिता बिडारीले गर्नुभएको थियो ।