गुजराको मेयरमा चौधरी,उपमेयरमा लामा निर्वाचित

526

गुजरा । रौतहटको गुजरा नपामा जसपाका सन्तलाल चौधरी ५१४३ मत ल्याएर मेयर पदमा विजायी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादीका केशब रायले ४७९९ मत ल्याए । त्यस्तै उपमेयरमा काङ्रेसकी रत्ना लामाले ६०१० मत ल्याएर विजयी भइन भने प्रतिद्वन्द्वी एमालेकी रानी कुमारी चौधरीले ४१८१ मत ल्याईन । मेयरमा निर्वाचित चौधरी यस अघिपनि २०७४ मा मेयर बनेका थिए ।