परोहाको मेयरमा दोहोरीए काङ्ग्रेसका वकिल

134

रौतहट । रौतहटको परोहा नगरपालिकामा नेपाली काङ्ग्रेसका सेख वकिल विजयी भएका छ्न । उनले ६ हजात ८ सय २३ मत ल्याए भने उपमेयरमा काङ्रेसकै सुगन्धा गिरीले ६ हजार १ सय ६५ मत ल्याएर बिजयी भएकी छिन । उनिहरुका निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रका अरुन प्रसाद जयसवालले ४ हजार ५ सय ८६ र उपमेयरमा माओबादी केन्द्रकी विणा कुमारीले ४ हजार ३ सय ५५ मत ल्याईन । मेयरमा निर्वाचित वकिल २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत सोहि पालिकाबाट निर्वाचित मेयर हुन ।