चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ९ मा नेपाली काग्रेसका नबराज देबकोटा बिजयी भएका छन । उनले १ हजार २ सय २४ मत प्राप्त गरी बिजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका लिलाधर चौधरीले १ हजार ३८ मत प्राप्त गरे । चन्द्रपुर नगरपालिकाको वडानम्बर १० को मतगणना हुदैछ । सोको परिणाम सार्बजनिक भएपछि प्रमुख र उपप्रमुखको बिजयी घोषणा हुनेछ । चन्द्रपुर नगरपालिकाको वडानम्बर ९ सम्मको मत परिणाम गणना हुदा नेपाली काग्रेसका प्रमुख संजय कुमार काफले २ हजार ३ सय ४७ मतान्तरले अग्रता रहेको छ भने उपप्रमुख जयमाला चौधरीको २ हजार ७ सय ५० रहेको छ ।
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif