चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको ७ नम्बर वडाध्यक्षमा नेपाली काङ्रेसका विश्नु प्रसाद उप्रेती बिजयी भएका छ्न । उनी ९ सय ९५ मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयनारायण साहले ६ सय २८ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार उमेश सहनील ५ सय २९ मत ल्याएका थिए ।
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif