https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
गुजरा । सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले घरदैलो कार्यक्रम गरेको छ । रौतहटको गुजरा नगरपालिका ३ सिमरामा कम्पनीले घरदैलो रोजगारमुलक कार्यक्रम गरेको हो । बेरोजगारलाई बिमा अभिमुखीकरण मार्फत रोजगार दिने,जोखिम न्यूनीकरणमा बिमाको महत्व बुझाउनु मुख्य उद्देश्य रहेको मधेश प्रदेश प्रमुख देव पुजन प्रसाद गौरो थारुले जानकारी दिनुभयो ।
बिहिवार,शुक्रबार र सनिबार गरेर ३ दिने घरदैलो कार्यक्रम गुजराका बिभिन्न वडामा गरिने उहाले जानकारी दिनुभयो ।
वडाध्यक्ष गजेन्द्र चौधरीको अध्यक्षतामा भएको भएको कार्यक्रममा स्थानीय भर भलाद्मीहरुको समेत उपस्थिति रहेको थियो ।