गुजरा । रौतहटको गुजरा नगरपालिकामा चौथो गुजरा मेयर कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । सामुदायिक जागरण केन्द्र नेपालको आयोजना र गुजरा नपाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । सोमबार भएको पहिलो खेलमा कनकपुर टिमले इस्लामपुर टिमलाई ५७ रनले पराजित गर्यो । कनकपुरले १ सय ७७ रन बनाउदा इस्लामपुर टिमले १ सय २० रन मात्र बनाउन सकेको स्थानिय महेश धामीले जानकारी दिए ।
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif