सामाजिक संजाल तताउदै एलिजा

623
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

एजेन्सी–चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा नायिकाको रूपमा डेब्यु गरिन् ।
धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो । १८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिस“ग लगनगा“ठो कसिन् ।
त्यसपछि उनी रंगिन दुनियामा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनको माग उच्च छ ।
उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्रुजालमा शेयर गरिरहेकी हुन्छिन् । यसैक्रममा उनले सामाजिक सञ्जाल फेसबुकमा त्यस्तै बोल्ड केही तस्विरहरु शेयर गरेकी छिन् । जहा“ उनी निकै सुन्दर देखिएकी छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फिट्नेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।
त्यस्तै उनी हाल क्यानडा पुगेर फर्कीएकी छन् । फर्किए लगत्तै उनले नया“ कार खरिद गरेकी छन् ।
उनले ५० लाखमा टाटाको नेक्सन कार किनेकी छन् ।
त्यस्तै पछिल्लो समय उनी अहिलेसम्म्कै बल्ड अवतारमा देखिएकी छन् । उनले नयाँ फिल्म घुइचोमा साइन गरेपछि उक्त फिल्मको कार्यक्रममा उनी निकै बोल्ड बनेकी हुन् । तस्बिरमा उनि खुलेको देखेर सामाजिक संजालमा ट्रोल नै बनेकी छन् ।