श्रीमती पोर्नस्टार,बिहेपछि थाह भो

302

एजेन्सी–एक व्यक्तिको एकै नजरमा एक युवतीस“ग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुदै विवाहमा परिणत भयो ।
ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीस“ग उनले बिहे गरेका थिए ती युवती त चर्चित पो र्नस्टार थिइन् ।
घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका युवकस“ग बिहे गरेकी थिइन् । इफोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको एक्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन् । एमीले ब्राण्डी ब्रेवर नाम प्रयोग गरेर कैयौं ए डल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् ।
उनको यस्तो ए क्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुदा नै भएको थियो । एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले भने उनलाई यही हप्ता मात्र एमीबारे थाहा भएको छ । उनी पहिले यो कुरा थाहा पाउनबाट चुके ।
अब उनको हामी सबैको एक अतीत हुन्छ भन्ने छ । एमीकी एक मित्रले द सनस“ग कुरा गर्दै भने एमी एक पोर्न स्टार थिइन् र सधैं सोच्थिन् कि उनका ए क्स रेटेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ?
यस्तै एमीकी एक साथीले द सनसँगको कुराकानीमा भनिन्,एमी एक पो र्न स्टार थिइन् र सधैं आफ्नो एक्स–रेटेड भूमिका सार्वजनिक भए, के होला भनेर सोच्थिन् । तर अब सबैकुरा विगत भइसकेको छ । आफ्नो विगतले उनलाई सधैं पोल्ने गर्दथ्यो,उनले भनिन् ।रु एमीकी साथीले भनिन्,यो त्यस्तो कुरा हो जुन नया“ साथीलाई भनिहाल्न सकिदैन । यस्तो अवस्थामा उनका श्रीमानलाई एक्लै छोडिदिनुहोस् ।
जुन कार्यक्रममा एमी र जोशेको उपस्थिति थियो त्यसमा जोडी सिधै विवाहको मण्डपमा भेट्छन् । उनीहरु पूर्ण रुपमा एकअर्कास“ग अपरिचित हुन्छन् । अपरिचितको रुपमा नै विवाह गर्छन् र हनिमुनमा जान्छन् ।
त्यसपछि एक–अर्कालाई राम्रोस“ग चिनेपछि सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर उनीहरुले निश्चित गर्छन् । यो बिषयले अहिले संसारभर चर्चा पाएको छ ।