कराई धोइदेउन बोलको गित सार्वजनिक

400

काठमाडौं–जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको कराई धोइदेउन बोलको गित सार्वजनिक भएको छ ।
हास्यव्यङ्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक एवम् गायक जिबेश गुरुङ र एलिना चौहानको स्वर रहेको छ ।


सार्वजनिक गितको भिडियोमा जिबेश गुरुङ,एलिना चौहान,संगम भण्डारी,बनुराम शाक्य र कमल मैनालीको अभिनय देखन सकिन्छ । सो गितमा रुपेश थापाको छायांकन संगै मिलन बिश्वकर्मा सम्पादन रहेको छ भने रमाकान्त न्यौपानेले यस गितको भिडियो लाई निर्माण गरेका हुन् ।
सार्वजनिक भएको चौबीस घन्टा नबित्दै दर्शकको सकारात्मक प्रतिक्रिया संगै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ । छोटो समयमै सामाजिक संजालमा पनि अत्याधिक शेयर र भियुज बटुल्न सफल भएको छ । .https://youtu.be/dh_n_K-b2Ao