https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
काठमाडौँ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएससी) लाई निकट भविष्यमा सञ्चालन हुन लागेका परीक्षा स्थगित गर्न सिफारिश गरेको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को संक्रमण बढीरहेकाले ४ लाख विद्यार्थीको जीवन रक्षालाई दृष्टिगत गर्दै हाललाई परीक्षा स्थगित गर्न सिफारिश गरिएको भन्दै यसको पुष्टी गरेका छन् ।सीसीएमसीको बैठक शनिबार बस्दैछ ।