अमेरिकामा भेटियो कोरोनाको नया भेरिएन्ट

433
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

काठमाण्डौ–कोरोना भाइरसको फेरि अर्को खतरनाक नया भेरिएन्ट अमेरिकामा भेटिएको छ ।
अहिलेसम्मकै खतरनाक नया भेरिएन्ट भेटिएपछि वैज्ञानिक समेत चिन्तामा परेका छन् । अमेरिकामा पछिल्लो हप्ता कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकहरुले बताएका हुन् । वैज्ञानिकहरुका अनुसार यो नया“ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको पाइएको हो । छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि उच्च शतर्कता जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ ।
नया“ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा विनोद स्कारियाका अनुसार भाइरस उत्परिर्वतन भएपछि एवाई–३ भेरिएन्ट फेला परेको हो । यसलाई डेल्टा–३ पनि भनिन्छ ।