२१ देखि ३० बर्ष उमेर समुहमा बढी संक्रमण

74

काठमाडौं– पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी २१ देखि ३० बर्ष उमेर समुहमा देखिएको छ । गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणमा ४४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये ७ सय ८८ जना २१ देखि ३० बर्ष उमेर समूहका रहेको पुष्टि भएको छ ।