https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित गौतम होटल एण्ड रेष्ट्रो प्रा.ली को जनरल म्यानेजरको रुपमा दिपक दंगाल नियुक्त भएका छन् ।
बेलायतको बिभिन्न होटल तथा रेस्टुरेन्टमा काम गरेका दङाल एक अनुभबी म्यानेजर हुन ।
गौतम होटलको जिम्मेवारी पाएपछि आगामी दिनमा होटल फरक तरिकाले ग्राहकको मन जित्दै उत्कृष्ट सेवा प्रदान गर्न आफू लागि पर्ने उनले बताए ।
नया म्यानेजर को रुपमा दंगाललाई नियुक्त गरिएको गौतम होटलका संचालक राजन साहले बताए ।
विहिबार सो होटलका नया जिएम दंगालले स्टाफ मिटिङ गरि आउदो दिनमा सो होटलको संचालन नयाँ ढङ्गले हुने जानकारी दिएका छन् ।