https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर / नेपालकै बहुचर्चित पंञ्चकन्या ग्रुपको आधिकारिक बिक्रेता(डिलर) चन्द्रनिगाहपुरमा रहेको मनकामना हार्डबेयर एण्ड सप्लायर्सले लिएको छ ।
रौतहट,बारा र सर्लाही जिल्लाका लागी मनकामना हार्डबेयर आधिकारिक बिक्रेता बनेको मनकामना हार्डबेयरका संचालक शिव पराजुलीले जानकारी दिए ।
पंञ्चकन्या ग्रुप को हरेक उत्पादन शुलभ दरमा अब तीनै जिल्लाबासीले मनकामनाबाट लिन सक्ने संचालक पराजुलीले जानकारी दिए ।