बसको ठक्करबाट एकको मृत्यु

550

गरुडा–रौतहटको गरुडा बजारमा बसको ठक्करबाट साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।
मंगलबार सा“झ गरुडा बजारबाट आफ्नो घर रघुनाथपुर गईरहेको ४० बर्षीय साइकल यात्री तेज नारायण पण्डित भन्ने देबनन्दन पंडितलाई चन्द्रनिगाहपुर बाट गौर तर्फ गईरहेको बा २ ख ६३८४ नम्बरको बसले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो ।
बस ईलाका प्रहरी कार्यालय गरुडा को नियंत्रणमा रहेको र आबश्यक अनुसन्धान भइरहेको गरुडा ट्राफिकका असई बलिराम खबासले जनाकारी दिए ।