आलमलाई ७ दिन को म्याद थप

1395
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

१२ बर्ष अगाडि को बम काण्डमा पक्राउ परेका पुर्ब मन्त्री तथा निलम्बित साम्सद मो.अफ्ताब आलम्लाई जिल्ला अदालत रौतहट का न्यायाधीश चित्र बहादुर गुरुङको इज्लास ले असोज २६ गते देखि लागू हुने गरि ७ दिन म्याद थप गरेको छ ।