रौतहट,२६ असोज । पुर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मो.अफताब आलम पक्राउ परेका छन् । आलमलाई जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ४ मा २०६४ साल चैत २७ गते भएको बम बिस्फोटन र बिस्फोटनबाट मारिएकाहरुलाई ईटा भट्टामा पुरेको आरोपमा अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय रौतहटले आज नियन्त्रणमा लिएको हो । आलमलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।
छुटाउनु भयो कि?
ताजा अपडेट
https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif