https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
सर्लाही ५ असोज । ब्रम्हपुरी गाउँपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । वडा नम्बर ५ सखुहवाकी अनिल रायकी ६ वर्षीया छोरी महिमाकुमारी पोखरीमा डुबेकी हुन् ।
उनी नुहाउने क्रममा पोखरीमा डुबेको र तत्काल उद्दार गरेर जिल्ला अस्पताल मलंगवा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।