प्रदेश २ का भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री समाजवादी युवा संघका केन्द्रिय अध्यक्षमा चयन

905
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

रौतहट ९ भदौ । समाजवादी युवा संघको राष्ट्रिय अध्यक्ष पदमा समाजवादी पार्टी का केन्द्रिय सदस्य एवं प्रदेश २ का भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादव चयन हुनु भएको छ ।

मधेश आन्दोलन लगायत युवा, विद्यार्थी आन्दोलन, रौतहटको किसान आन्दोलन लगायतका आन्दोलनहरुमा नेतृत्वदायी भुमिकामा युवा नेता यादव रहनु भएको थियो ।